मुम्बई, २८ मंसिर ।
भारतीय टिभी सिरियलकी अभिनेत्री टीना दत्त लामो समय चचाबार्ट बाहिर रहिन् । उनी ‘उतरन’ सिरियलबाट चर्चित भएकी थिइन् । अहिले भने उनको उधुम चर्चा छ । चर्चाको कारण फोटोसुट हो । सामान्य फोटोसूट भए त के चर्चा हुन्थ्यो ? यो अलि असामान्य पर्यो ।
उनले आफ्नो फोटो इन्स्टाग्राममा शेयर गरेकी छिन् । यो अहिले भाइरल भएको छ । यसमा उनी निकै बोल्ड देखिएकी छिन् । उनी बोल्ड हुनुको कारण हो, उनले नग्न मोडलसँग यो फोटो खिँचाएकी हुन् ।
टीनाले उक्त न्युड मेल मोडलसँग पोज दिइरहेको देखिन्छ । उनको यस्तो चर्तिकला देखेर प्रशंसक छक्क परेका छन् । उनीसँग पोज दिने मोडल हुन् अंकित भाटिया । उनीहरुले क्यालेन्डरको लागि यो तस्विर खिँचाएको बताइन्छ । एजेन्सी































प्रतिक्रिया