काभ्रेका सबै ठाउँमा बाम गठबन्धनकै अग्रता कायम

काभ्रेका सबै ठाउँमा बाम गठबन्धनकै अग्रता कायम

केन्द्रबिन्दु
0
Shares

काभ्रे,२४,मंशिर
काभ्रे जिल्लाको मत गणनाको विहान सात बजेको परिणाम यस्तो छ :

प्रतिनिधि सभा १
तिर्थ लामा (रुख) २३९३१
गंगा बहादुर दोङ (माओवादि केन्द्र) २७१७७
प्रदेश सभा (१)
सिवि लामा (रुख) १२७४३
रत्न ढकाल (माओवादि केन्द्र) १९६३५
प्रदेश सभा (२)
गणेश लामा (रुख) १२३५५
चन्द्र लामा (सुर्य) १३९५९
प्रतिनिधि सभा २
मधु आचार्य (रुख) १७५१०
गोकुल बांसकोटा (सुर्य) २५७५०
प्रदेश सभा (१)
सुन्दरमणि आचार्य (रुख) ८४९१
लक्ष्मण लम्साल (सुर्य) १३७३३

प्रदेश सभा (२)
कञ्चन चन्द्र बादे (रुख) ९३६५
बसुन्धरा हुमागाई (सुर्य) १२६७४

 

Skip This
Skip This
Logo