काठमाडौं,१६,मंशिर
आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलको ड्र सार्वजनिक भएको छ । रुसको राजधानीमा रहेको क्रेमलिन प्यालेसमा एक भब्य समारोहका बीच ड्र सार्वजनिक भएको हो । "/>

विश्वकप फुटबलको समूह विभाजन यस्तो

विश्वकप फुटबलको समूह विभाजन यस्तो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,१६,मंशिर
आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलको ड्र सार्वजनिक भएको छ । रुसको राजधानीमा रहेको क्रेमलिन प्यालेसमा एक भब्य समारोहका बीच ड्र सार्वजनिक भएको हो ।विश्वकप खेल्ने ३२ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका विजेता र उपविजेता प्रिक्र्वाटर फाइनलमा पुग्नेछन् ।

यस्तो छ विश्वकप फुटबल २०१८ समूह विभाजनः
समूह ए
रसिया, साउदी अरेबिया, इजिप्ट, उरुग्वे
समूह बी
पोर्चुगल, स्पेन, इरान, मोरक्को
समूह सी
फ्रान्स, पेरु, डेनमार्क, अष्ट्रेलिया
समूह डी
अर्जेन्टिना, आइसल्यान्ड, क्रोयसिया, नाइजेरिया
समूह इ
ब्राजिल, स्वीट्जरल्यान्ड, कोस्टारिका, सर्विया
समूह एफ
जर्मनी, मेक्सिको, स्वीडेन, दक्षिण कोरिया
समूह जी
बेल्जियम, इङल्यान्ड, ट्युनिसिया, पानामा
समूह एच
पोल्यान्ड, कोलम्बिया, सेनेगल, जापान

नयाँपत्रिकाबाट

Skip This
Skip This
Logo