अज्ञात टापुमा यसरी हुन्छ एडल्ट पार्टी

अज्ञात टापुमा यसरी हुन्छ एडल्ट पार्टी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १४ मंसिर । क्यारिबियन आईल्याण्डमा रहेको एक टापुलाई अज्ञात टापु मानिन्छ । यो टापुको नाम एक रातमा लाखौं खर्चन सक्ने क्षमता भएका युवा र एक रातमा लाखौं कमाउने क्षमता राख्ने यौनकर्मी महिलाहरुलाई मात्र थाहा रहेको छ ।

यि काम गर्न नसक्नेहरुका लागि भने यो टापु अज्ञात टापुको रुपमा रहेको छ । यो टापुको चर्चा यहाँ बेलाबेलामा हुने एडल्ट पार्टीको कारण हुने गरेको छ । यहाँ आनन्दका लागि पुग्ने पुरुषका लागि धेरै संख्यामा यौनकर्मीहरु रहेका छन् । त्यहाँ बेलाबेलामा भब्य रुपमा एडल्ट पार्टीहरुको आयोजना हुने गरेको छ । तर यो विषयमा सम्बन्धित निकायलाई कुनै थाहा छैन ।

यो अज्ञात टापु ‘क्यारिबियाई आइल्यान्ड’को नामले चिनिन्छ । यहाँ हेन्डसम केटाहरु मज्जा लुट्नका लागि पुग्छन् । यस पार्टीमा विश्वका धनाढ्यहरु समेत भाग लिन पुग्छन् । यहाँ हुने पार्टीको नाम हो, सेक्स आइल्यान्ड पार्टी ।

यो टापुमा यौन ब्यापारका साथै रक्सी र लागुऔषधको समेत कारोबार हुन्छ । भनिन्छ, यहाँ यि तिन चिजको कुनै लिमिट हुँदैन ।

यहाँको पार्टीको क्रेज कतिसम्म छ भने पार्टी क्यान्सिल भएको अवस्थामा अतिरिक्त लाखौ पैसा दिएर धनाढ्यहरुले पार्टी व्यवस्थापनको लागि पून: अनुरोध गर्ने गर्छन् । ग्राहक चाहन्छन् कि पार्टी पुरै हप्तभर जारी रहोस् । यस्तो चक्करमा कतिपय त ४८ घण्टासम्म सुत्दैनन् ।

मनोरञ्जनको लागि त्यहाँ पपस्टार समेत उपस्थित हुने गर्छन् । यस पार्टीमा सहभागी हुनका लागि केहि लाख रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । एजेन्सी

Skip This
Skip This
Logo