बाढीले बीपी राजमार्गको काभ्रे खण्डमा सवारी आवागमन बन्द

बाढीले बीपी राजमार्गको काभ्रे खण्डमा सवारी आवागमन बन्द

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा सवारी आवागमन बन्द भएको छ ।

अविरल वर्षासँगै रोशी र दाप्चाखोलामा आएको बाढीले डाइभर्सन बगाएका कारण बीपी राजमार्गमा सवारी होल्ड गरिएको हो । सडकको अवस्था सामान्य नभएसम्म सवारी सञ्चालन नगरिने प्रहरीले जनाएको छ ।

Logo