प्रधानमन्त्री बालेन र रवि पुगे संसद बैठक

प्रधानमन्त्री बालेन र रवि पुगे संसद बैठक

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाह प्रतिनिधिसभा बैठकमा सहभागी भएका छन् ।

प्रधानमन्त्री बालेन रास्वपा सभापति रवि लामिछानेसँगै बैठकमा पुगेका हुन् । बैठकमा प्रधानमन्त्री उपस्थित हुने विषय यसअघि जानकारी गराइएको थिएन ।

Logo