महँगी र कालाबजारी नियन्त्रण गर्न माग

महँगी र कालाबजारी नियन्त्रण गर्न माग

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको तर्फबाट सांसद युवराज दुलालले सरकारलाई महँगी, कालाबजारी र विचौलियातन्त्रलाई नियन्त्रण गरि जनतालाई राहत दिनु पर्ने माग राखेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा रोष्ट्रममा उपस्थित भई सांसद दुलालले सरकारको गतिविधि जनतामुखी हुनुपर्ने धारणा राखे । सरकारले सुशानको पक्षमा प्रभावकारी जिम्मेवारी पूरा गर्नुपर्ने उनको भनाइ थियो ।

सुकुमवासीको होल्डिङ सेन्टरको अवस्था जति सक्दो छिटो समाधान गर्न सांसद दुलालले सरकार समक्ष माग गरे ।

Logo