प्रधानमन्त्री बालेन र रवि संसद बैठकबाट बाहिरिए

प्रधानमन्त्री बालेन र रवि संसद बैठकबाट बाहिरिए

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगेका प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछाने सदनबाट बाहिरिएका छन् । बैठकमा सहभागी हुन पुगेका प्रधानमन्त्री बालेन र सभापति लामिछाने करिब २० मिनेट बसेर निस्किएका हुन् ।

Logo