सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आह्वान गरेको मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरअघि बैठक सुरु भएको हो । बैठकमा सरकारका नियमित प्रशासनिक कामकाजमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Logo