गौचन हत्याका यी हुन् फरार ८ अभियुक्त (भिडियो)

गौचन हत्याका यी हुन् फरार ८ अभियुक्त (भिडियो)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ५ मंसिर ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भएको केही समय बितिसकेको छ । उनको हत्यामा संलग्न केही अपराधी पक्राउ परिसकेका छन् भने केही अझै फरार छन् ।

प्रहरीले उनीहरूको खोजी गरिरहेको छ ।

यहाँ प्रस्तुत छ, हालसम्म फरार रहेका प्रमुख आठ अपराधीबारे एक रिपोर्ट :

Logo