काठमाडौं, ५ मंसिर । पैसाको चाङमा बस्ने हैसियत कसको हुन्छ ? धेरैले दिने जबाफ हो, अर्बपतिहरु । तर, एक यस्तो ग्ल्यामर पेशा पनि छ, जसलाई अंगाल्नेहरु पैसाको चाङ लगाएर बस्न सक्छन् । उनीहरुसँग अथाह पैसा पनि हुन्छ ।
अहिले सामाजिक संजालमा केहि युवतीहरु डलरको चाङमा बसेर डलर खेलाइरहेको फोटो भाइरल भएको छ । यिनीहरु खासमा स्ट्रिपर हुन् । कतिपय मुलुकमा स्ट्रिपिंगलाई बैधानिक मानिन्छ । उनीहरुले सोसल मिडियामा आफ्नो जीवनशैली झल्काउने फोटो अपलोड गरेका हुन् । 
उनीहरुले गर्वसाथ नोटको बन्डलमा आफ्नो फोटो सेयर गरेका छन् ।
पैसाको चाङमा खेल्ने यी स्ट्रिपरहरुले कति कमाउँछन् ? यसको स्पष्ट अनुमान छैन । यद्यपी २०१० मा युकेमा भएको अध्ययन अनुसार एक स्ट्रिप डान्सरले एक बर्षमा करिब एक करोड रुपैयाँ कमाउँछन् । यो कमाई चल्तीका अमेरिकन वकिलको भन्दा बढी हो । एजेन्सी































प्रतिक्रिया