चितवन, ५ मंसिर । बामगठवन्धनको चुनावी सभा र प्रकाश दाहालको श्रद्धान्जली सभामा गीत गाउँदै गर्दा जनगायक तथा पूर्व सांसद खुसीराम पाख्रिनलाई हृदयघात भएको छ ।
स्टेजमा अचानक ढलेपछि उनलाई उनलाई उपचारार्थ नारायणी सामुदायिक अस्पताल लगिएको छ । चिकित्सकहरुका अनुसार उनको अवस्था चिन्ताजनक रहेको छ ।































प्रतिक्रिया