काठमाडौं । साफ च्याम्पियनसिपको आउँदो संस्करण बंगलादेशमा आयोजना हुने भएको छ।
दक्षिण एसियाली फुटबल महासंघले १५औँ संस्करणको साफ च्याम्पियनसिप बंगलादेशको ढाकामा आयोजना हुने भएको हो।
साफ च्याम्पियनसिप १८ कात्तिकदेखि १ मंसिरसम्म हुनेछ।
आउँदो संस्करणमा नेपालको सहभागिता अनिश्चित छ। नेपाल हाल फिफाको निलम्बरमा रहेका कारण नेपालको सहभागिता अनिश्चित देखिएको हा































