नामिबियाविरुद्ध नेपाल संकटमा, दीपेन्द्र-आरिफ एकै ओभरमा आउट

नामिबियाविरुद्ध नेपाल संकटमा, दीपेन्द्र-आरिफ एकै ओभरमा आउट

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ सिरिजअन्तर्गत नामिबियाविरुद्ध नेपाल संकटमा परेको छ। ३०औँ ओभरमा महत्वपूर्ण दुई विकेट गुमाएपछि नेपाल झन् दबाबमा देखिएको हो।

यस ओभरमा नेपालले उपकप्तान दीपेन्द्र सिंह ऐरी (३०) र आरिफ शेख (शून्य) लाई गुमाएको हो। उनीहरू दुवैलाई बर्नार्ड शोल्ट्जले आउट ग

नेपालले तेस्रो विकेटको रूपमा ओपनर आसिफ शेखलाई गुमायो। उनले आज ४१ बलमा एक चौकासहित १६ रन मात्र जोड्न सके।

यस्तै, ईशान पाण्डेले ३१ बलमा ८ रन तथा कुशल भुर्तेलले २ बलमा २ रन मात्र जोडे।

आज नेपालले टस हारेर पहिला ब्याटिङ गरिरहेको हो।

Logo