२१ मंसिरमा हुने प्रतिनिधि सभा चुनावको चर्चित क्षेत्र मध्येमा पर्छ, काठमाडौं क्षेत्र नं ४ । यस क्षेत्रमा नेपाली कांग्रेसका नेता गगन थापा र बाम गठबन्धनवाट एमाले नेता राजन भट्टराई चुनावी मैदानमा छन् । यी दुई मध्ये कस्ले बाजी मार्ला भन्ने आम अड्कल भइरहेका वेला नयाँ शक्ति, नेपाल पार्टीका अर्का प्रतिद्धन्दी टिआर शिवाकोटीले भने आफैंले चुनाव जित्ने दावी गरेका छन् । टिआर भन्छन् ‘गगन र राजन दुवैलाई पछार्छु ।’ हेर्नुुस् कुराकानी भिडियोमा ।































प्रतिक्रिया