३० करोडमा कुमारित्व लिलाम

३० करोडमा कुमारित्व लिलाम

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ३० कात्तिक । अमेरिकाकी एक मोडलले आफ्नो कुमारित्व भंग गर्न बढी पैसा तिर्नका लागि राखेकोमा एक ब्यापारीले ३० करोड ६० लाख रुपैंया तिर्न राजी भएको छ ।

१९ बर्षिया गिसेलीले जर्मनीको सिण्ड्रेला एस्कोर्ट वेवसाईट मार्फत् आफ्नो कुमारीत्व लिलाममा राखेकी थिईन् । उनको कुमारीत्व भंग गर्न चाहनेमा हलिउडका एक अभिनेता पनि रहेका थिए । उनले २९ करोड १२ लाख रुपैंया तिर्न मंजुर भएका थिए । तर लिलामीमा आबुधावीका एक ब्यापारीले बढी पैसा तिरेर आफ्नो पक्षमा पार्न सफल भएका थिए ।
आफ्नो कुमारीत्व भंग गर्न धेरै पैसा तिर्न मन्जुर भएकोमा आफ्नो सपना पुरा भएको बताइन् । उनले उक्त पैसा कलेजको शुल्क तिर्न, नयाँ घर किन्न र विदेश घुम्नलाई खर्च गर्ने बताईन् ।

आफ्नो कुमारित्व यत्तिको रकममा बिक्रि हुने आफुले कल्पना पनि नगरेको बताउदै गिसेली भन्छिन्– महिलाले आफ्नो शरीरले के गर्ने भन्ने कुराको निर्णय आफैं गर्न पाउनुपर्छ । त्यसैले मैले पनि आफ्नो शरीर आफुले मननपराएको ब्यक्तिलाई पहिलो पटक सुम्पन्न चाहन्छु भने त्यो मेरो निर्णय हो । एजेन्सी

Skip This
Skip This
Logo