प्लेब्वाई रेस्लर, जसले १० हजार बढी महिलासँग सम्बन्ध बनाए

प्लेब्वाई रेस्लर, जसले १० हजार बढी महिलासँग सम्बन्ध बनाए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ३० कात्तिक । डब्लुडब्लुएफका सुपरस्टार रेस्लर भइसकेका रिक फेयरले हालै आफ्नो नीजि जीवनसँग जोडिएका केहि रहस्य खुलाएका छन् । एक स्पोर्टस् टेलिभिजनले उनको जीवनमाथि वृत्तचित्र पनि बनाएको छ । त्यसमा उनले भनेका छन्, जब उनी करियरको उत्कर्षमा थिए, त्यसबेला उनले करिब १० हजार महिलासँग शारीरिक सम्बन्ध बनाएका थिए ।

नेचर ब्वाईको नाममा चर्चित यी रेस्लरले ईएसपीएनको ३० फर ३० स्पेसलका लागि शूट गरेको वृत्तचित्रमा उक्त कुरा खुलाएका हुन् । उनी डब्लुडब्लुइको इतिहासमा रिक फेयर यस्ता रेस्लर हुन्, जो दुई पटक हाल अफ फेम भैसकेका छन् ।

रिक फेयरका छोरी चार्लोट पनि डब्लुडब्लुइको स्टार फिमेल रेस्लर हुन् । उनले छोटो समयमा आफुलाई अब्बल सावित गर्दै डब्लुडब्लुइमा छाएकी हुन् ।

Skip This
Skip This
Logo