काठमाडौं,२४, कात्तिक
आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आवश्यक पर्ने निर्वाचन सामग्री हेलिकोप्टर मार्फत हिमाली र दुर्गम पहाडी जिल्लाहरुमा ढुवानी गरिएको छ । "/>

सेनाको हेलिकोप्टरबाट निर्वाचन सामग्री ढुवानी

सेनाको हेलिकोप्टरबाट निर्वाचन सामग्री ढुवानी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,२४, कात्तिक
आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आवश्यक पर्ने निर्वाचन सामग्री हेलिकोप्टर मार्फत हिमाली र दुर्गम पहाडी जिल्लाहरुमा ढुवानी गरिएको छ । मतपत्र, मतपेटिका, मतदाता शिक्षा सामग्री, स्टामप्याड, मसी, छेकबार लगायत आवश्यक सामग्री नेपाली सेनाको हेलिकोप्टर मार्फत ढुवानी गरिएको हो । खोटाङ, डोल्पा लगायतका जिल्लामा विहिवार निर्वाचन सामग्री पुर्याइएको छ । एक लाख २५ हजार १८३ मतदाता रहेको खोटाङमा निर्वाचन सामग्री ल्याइएसँगै निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दिनेश खत्रीले जानकारी दिए । डोल्पामा पुर्याइएका निर्वाचन सामग्री सुर्खेतबाट लगिएको हो ।
नागरिकबाट

Logo