एनआइसी एशियाको नयाँ शाखा मुसिकोटमा

एनआइसी एशियाको नयाँ शाखा मुसिकोटमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २३ कात्तिक । एनआइसी एशिया बैंकको नयाँ शाखा रुकुमको मुसिकोटमा पनि विस्तार भएको छ । उद्योग वाणिज्य संघ रुकुमका अध्यक्ष टेकबहादुर पुनको अध्यक्षतामा आज एनआइसी बैंकको शाखा उद्घाटन गरिएको हो ।

शाखा सञ्जाल, पूाजी संरचना, वासलातको आकार, ग्राहक संख्याको आधारमा एनआइसी एशिया बैंक नीजि क्षेत्रको अग्रणी बैंकमा प्रस्तुत भएको छ । यो बैंकले हरेक संभावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायसंगै अन्य स्थानमा पनि थप शाखा विस्तार गर्दै लैजाने योजना रहेको एनआइसी एशिया बैंकले जनाएको छ ।

Skip This
Skip This
Logo