खसीको अण्डकोष देखाएर बाख्राको मासु बेचेपछि…

खसीको अण्डकोष देखाएर बाख्राको मासु बेचेपछि…

केन्द्रबिन्दु
0
Shares

विराटनगर, ११ कात्तिक । खसीको मासु भनेर बाख्राको मासु बेच्ने एक भारतीयसहित तीन जनालाई शुक्रबार पक्राउ गरिएको छ । 

विराटनगर–१७ बस्ने लाल मोहम्मद र मोहम्मद रसिद तथा भारतको जोगबनी बस्ने मोहम्मद कल्वालाई पक्राउ गरिएको इप्रका रानी, विराटनगरले जनाएको छ । उनीहरुले बाख्राको मासुमा खसीको अण्डकोष टाँसेर बिक्री गरिरहेको गोप्य सूचनाका आधारमा पक्राउ गरिएको बताइएको छ । रासस

Skip This
Skip This
Logo