भूकम्पको धक्का महशुस

भूकम्पको धक्का महशुस

केन्द्रबिन्दु
0
Shares

केन्द्रविन्दु सम्बाददाता 

काठमाडौँ, १० कार्तिक । अछाम केन्द्र भएर भूकम्प गएको छ । बिहिबार बेलुका ६ बजेर ३६ मिनेटमा अछामको लयाती केन्द्र भएर भूकम्प गएको हो  । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तिब्रता ४.० म्याग्नेच्युड थियो  । 

केन्द्रले यो गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको जनाएको छ ।

Skip This
Skip This
Logo