बढ्यो सुनचाँदीको मूल्य, कति छ आज ?

बढ्यो सुनचाँदीको मूल्य, कति छ आज ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । आज सुन ४ सयले बढेको हो ।

आइतबार सुनको मूल्य प्रतितोला ९५ हजारमा कारोबार भएकोमा सोमबार पनि सोहि मूल्यमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुन प्रतितोला ९५ हजार ४ सयमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९४ हजार ९ सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने आज ५ रुपैयाँ बढेको छ । चाँदी आज प्रतितोला १ हजार २१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Skip This
Skip This
Logo