काठमाडौं, ५ कार्तिक । करिव ५० प्रतिशत महिलाहरुलाई पुरुषले लगाउने अण्डरवेयर लगाउदा सजिलो हुने बताएका छन् ।
स्टाइल कम्पेयरले अनलाईन मार्फत् २ हजार ब्यक्तिमा गरेको सर्वेक्षण अनुसार ४२ प्रतिशत महिलाहरुले आफुहरुलाई पुरुषको अण्डरवेयर लगाउदा आरामदायी महसुस हुने बताए । १८ देखि २४ बर्ष उमेरका ति महिलाहरुले आफुले अण्डरवेयर सकभर आफ्नो पुरुष साथीको मागेर लगाउने गरेको बताए ।
सोही सर्वेक्षणमा सहभागि भएका १७ प्रतिशत पुरुषहरुले मात्र महिलाले लगाउने पेन्टी लगाउने गरेको बताए । १४ प्रतिशत जोडीले भने एकले अर्काको अण्डरवेयर र पेन्टी साटफेर गरेर लगाउने गरेको बताए । एजेन्सी































प्रतिक्रिया