अर्घाखाँची, १, कात्तिक
विहे गरे लगत्तै बेहुला हराएपछि आफन्तमा निरासा छाएको छ । अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा ५ मैदानका ३० वर्षीय बेहुला हरिप्रसाद भट्टराई विवाह भएको ५ दिनपछि असोज २२ गते दिउँसो सन्धिखर्कबाट बेपत्ता भएका थिए । हराएको ८ दिन नाघ्दापनि बेहुला फेला नपर्दा बेहुली र बेहुलाका आफन्तले प्रहरी प्रशासन र नागरिक समाजलाई खोजिदिन अपिल गरेका छन् । सोही गाउँपालिका ४ पटौटीकी २१ वर्षीय विष्णु घिमिरेसँग असोज १६ गते भट्टराईको विवाह भएको थियो ।
नागरिकबाट































प्रतिक्रिया