नुवाकोट, ३१, असोज
आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि म्यादी प्रहरीमा दुई हजारभन्दा बढीले आवेदन दिएका छन् । "/>

नुवाकोटमा म्यादी प्रहरीमा महिला आर्कषण धेरै

नुवाकोटमा म्यादी प्रहरीमा महिला आर्कषण धेरै

केन्द्रबिन्दु
0
Shares

नुवाकोट, ३१, असोज
आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि म्यादी प्रहरीमा दुई हजारभन्दा बढीले आवेदन दिएका छन् । आवेदन भर्ने अन्तिम दिन हिजो सम्म दुई हजार ८१ जनाले आवेदन दिएको प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिए । आवेदक अधिकांश महिला भएको प्रहरीले जनाएको छ । प्रतिनिधिसभाका लागि दुई र प्रदेशसभाका लागि चार निर्वाचन क्षेत्र रहेको नुवाकोटमा म्यादी प्रहरी ९०० आवश्यक छ । आवेदकको अन्तिम छनोट कात्तिक १० गते गरी कात्तिक १२ गते देखि तालीम सञ्चालन गरिने बताइएको छ ।
रासस

Skip This
Skip This
Logo