काठमाडौँ, ३१, असोज
नेपाल पहिलो पटक संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद्को सदस्यमा विजयी भएको छ । सन् २०१८–२०२० कार्यकालका लागि नेपाल एसियाली समूहबाट निर्वाचित भएको हो । "/>

राष्ट्रसंघीय मानवअधिकार परिषदमा नेपाल पहिलो पटक निर्वाचित

राष्ट्रसंघीय मानवअधिकार परिषदमा नेपाल पहिलो पटक निर्वाचित

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, ३१, असोज
नेपाल पहिलो पटक संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद्को सदस्यमा विजयी भएको छ । सन् २०१८–२०२० कार्यकालका लागि नेपाल एसियाली समूहबाट निर्वाचित भएको हो । एसियाली समूहबाट रिक्त रहेको चार सदस्य सहित १५ सदस्यका लागि सोमबार निर्वाचन भएको हो । निर्वाचनमा एसिया प्रसान्त क्षेत्रबाट नेपाल सहित अफगानिस्तान, पाकिस्तान, कतार र मलेसिया मैदानमा थिए । निर्वाचनमा नेपाल एसिया प्रसान्त क्षेत्रका सदस्य राष्ट्रहरू मध्ये सबैभन्दा बढी १ सय ६६ मत पाएर विजयी भएको हो । कतारले १ सय ५५, पाकिस्तान १ सय ५१, अफगानिस्तान १ सय ३० मत ल्याएर सदस्यमा विजयी हुँदा मलेसिया अफगानिस्तान भन्दा १ मत कम १ सय २९ मत ल्याएका कारण सदस्यमा निर्वाचित हुन सकेन ।
राजधानीबाट

Skip This
Skip This
Logo