काठमाडौं,३०,असोज
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रभावित गर्नेगरी निवर्तमान सांसदहरुले १० अर्ब रुपैयाँ बाँढफाँढ गरेका छन् । "/>

निवर्तमान सांसदहरुले १० अर्ब रुपैयाँ बाँढफाँढ गरे

निवर्तमान सांसदहरुले १० अर्ब रुपैयाँ बाँढफाँढ गरे

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,३०,असोज
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रभावित गर्नेगरी निवर्तमान सांसदहरुले १० अर्ब रुपैयाँ बाँढफाँढ गरेका छन् । आफ्नो पदावधि सकिनै लाग्दा अन्तिम समयमा सांसदहरुले निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम र संसद विकास कोषको बजेट बाँढेका हुन् । निर्वाचनको मुखमा योजना सिफारिस गर्दा आचारसंहिता उल्लघंन हुने भए पनि आफु र आफ्नो पार्टीका उम्मेदवारलाई मत माग्न सजिलो हुनेगरी उनीहरुले योजना पेस गरेका हुन् ।

नागरिकबाट

Skip This
Skip This
Logo