काठमाडौँ, २९, असोज
तिहारमा सात करोड ५० लाख रुपियाँ बराबरको फूलको मालाको कारोबार हुने अनुमान गरिएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालले तिहारका लागि १५ लाखवटा फूलका माला खरिद गरेको छ । "/>

तिहारमा सात करोड ५० लाख रुपियाँ बराबरको फूलको कारोबार हुने

तिहारमा सात करोड ५० लाख रुपियाँ बराबरको फूलको कारोबार हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २९, असोज
तिहारमा सात करोड ५० लाख रुपियाँ बराबरको फूलको मालाको कारोबार हुने अनुमान गरिएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालले तिहारका लागि १५ लाखवटा फूलका माला खरिद गरेको छ । प्रतिमाला ३० रुपियाँमा खरिद गरिएको माला प्रतिमाला ५० रुपियाँका दरले बिक्री गर्ने एसोसिएसनले जनाएको छ । जसको मूल्य सात करोड ५० लाख रुपियाँ हुन आउँछ ।
गोरखापत्रबाट

Skip This
Skip This
Logo