काठमाडौँ, २८ असोज । नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी नैनराज दाहाललाई दिइएको छ ।
पूर्वी पृतनामा चिफ अफ स्टाफ रहेका सहायक रथी दाहाललाई नेपाली सेनाले प्रवक्ताको जिम्मेवारी दिएको हो । हालका प्रवक्ता झंकरबहादुर कडायतले सहायक रथी दाहाललाई केही दिनपछि प्रवक्ताको जिम्मेवारी हस्तान्तरण गर्ने छन् ।
सहायक रथी कडायतको सुदूरपश्चिम पृतनामा सरुवा भएको थिए ।































प्रतिक्रिया