भोजपुर, २४, असोज

दसैं बिदामा घर गएका जिल्ला अस्पताल भोजपुरका चिकित्सक नफर्किएपछि बिरामी मारमा परेका छन् । "/>

दसैं बिदामा घर गएका चिकित्सक नफर्कंदा बिरामी मारमा

दसैं बिदामा घर गएका चिकित्सक नफर्कंदा बिरामी मारमा

केन्द्रबिन्दु
0
Shares

भोजपुर, २४, असोज

दसैं बिदामा घर गएका जिल्ला अस्पताल भोजपुरका चिकित्सक नफर्किएपछि बिरामी मारमा परेका छन् । बिदामा घर गएका चिकित्सक शिवजी रिजाल र जिल्ला स्वास्थ्य प्रमुख त्रिभुवनचन्द्र झा हाल सम्म पनि हाजिर नहुँदा अस्पतालमा दैनिक सयौंको संख्यामा आउने बिरामी मारमा परेका हुन् । हाल अस्पतालको इन्डोर, राउन्ड, बहिरंग सेवा, भिडियो एक्सरे, इमरजेन्सी लगायत सेवा एक जना चिकित्सकले मात्र धान्नुपरेको छ । अन्य चिकित्सक बिदामा घर गएपछि डा. पुजन विकले एक्लै सेवा प्रवाह गर्दा समस्या भएको बताए । अस्पताल इन्डोरमा ५०/६०, दैनिक बहिरंग सेवामा ८०/९० जना, इमरजेन्सी सम्म गर्दा बिरामी चाप बढेको उनले बताए ।
राजधानीबाट

Skip This
Skip This
Logo