काठमाडौं, २१ असोज । एक पोर्न वेवसाईटले आ–आफ्नै देशकी नायिकावाट मातृभाषा प्रशिक्षणको अभ्यास थालनी गरेको छ । 
दुई महिने भाषा प्रशिक्षणमा अहिले फ्रेन्च, जापानीज, स्पेनिस र अंग्रेजी भाषा सिक्न मिल्ने ब्यवस्था मिलाईएको छ । प्रारम्भिक चरणको कक्षाको रुपमा रहेको अनलाईन भाषा प्रशिक्षणमा अहिले पोर्न नायिकाहरुले कुराकानीका शब्द, लेख्ने तरिका र सहि उच्चारण गर्ने तौर तरिकाको वारेमा प्रशिक्षण दिने गर्छन् । उनीहरुले भाषा प्रशिक्षणको बेला कामूक हाउभाउ समेत प्रस्तुत गरेर भाषा सिक्न चाहनेहरुलाई आकर्षित गर्ने गर्छन् । 
क्याम सोडा वेव साईट मार्फत् शुरु भएको यो भाषा प्रशिक्षणमा शिक्षिकासंग ब्यक्तिगत रुपमा पनि सिक्न मिल्ने ब्यवस्था गरिएको छ । भाषा प्रशिक्षण गराउने पोर्न नायिकाले जुन देशको भाषा सिकाउने हो सोही देशको ड्रेस कोडमा आउने गर्छिन् । अनलाईनमा उनले सिकाएको कुरा नबुझेमा विद्यार्थीले टेक्स मार्फत् थप जानकारी लिन पनि सक्छन् ।
एजेन्सी































प्रतिक्रिया