विराटनगर, २१, असोज

पैसा चोरेको आरोपमा मोरङको बेलवारीमा एक १४ वर्षिया दलित वालिकालाई चरम यातना दिइएको छ। "/>

चोरी आरोपमा बालिकालाई चरम यातना

चोरी आरोपमा बालिकालाई चरम यातना

केन्द्रबिन्दु
0
Shares

विराटनगर, २१, असोज

पैसा चोरेको आरोपमा मोरङको बेलवारीमा एक १४ वर्षिया दलित वालिकालाई चरम यातना दिइएको छ। बेस्सरी कुटपिटपछि ती वालिकाको अनुहारमा कालोमोसो दलेर जुत्ताको माला पहिर्‍याइदिएर बजार घुमाउने क्रममा प्रहरीले उद्दार गरेको हो। मोरङको बेलबारी–२ देबीथानडाँडामा बिहिबार दिँउसो स्थानीय १४ बर्षीया परियार थरकी बालिकालाई चोरीको आरोपमा कालोमोसो दलेर जुत्ताको माला लगाइदिएर यातना दिँदै बजार घुमाउने क्रममा इलाका प्रहरी कार्यलय बेलबारीले उद्दार गरेको हो । ‘वालिकालाई यातना दिइरहेको अवस्थामा प्रहरी टोली पुगेर उद्दार गरेको हो,’ इप्रका बेलवारीका प्रमुख इन्सपेक्टर रामजी कटवालले भने, ‘यातना दिने दुईजनालाई पक्राउ गरी मुद्दा चलाइएको छ ।
नागरिकबाट

Skip This
Skip This
Logo