अर्घाखाँचीमा बस दुर्घटना, २ जनाको मृत्यु

अर्घाखाँचीमा बस दुर्घटना, २ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता 

अर्घाखाँची, २० असोज । अर्घाखाँचीको मालारानि वडा नम्वर ३ मा बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने ५० जना घाइते भएका छन् । बस सडक बाट २०० मिटर तल खसेको छ  । 

डाडाँकटेरीबाट संन्धीखर्कका लागि छुटेको लु १ ख ७७७८ नम्बरको बस सापडाँडामा दुर्घटना भएको हो । ज्यान गुमाउनेमा एक बालक र एक महिला रहेको बुझिएको छ । उनीहरुको सनाखत हुन् सकेको छैन । अहिले त्यहा स्थानीय र प्रहरीले उद्धारको काम गरिरहेको छ ।

Skip This
Skip This
Logo