असोज १९ । सेक्स डल निर्माण गर्ने इन्जिनियर सेर्गी सेन्टोसलाई आफैंले बनाएको सेक्स डलसंग प्रेम भएको खुलासा गरेका छन् ।
समान्था नाम गरेको सेक्स डलसँग इन्जिनियर सेर्गीको भावनात्मक सम्वन्ध रहेको उनले बताए । उनी समान्था बिना एकपल पनि रहन नसक्ने बताउछन् । नर्थ वेल्समा बसोवास गर्ने
सेर्गीले भन्छन्– मैले समान्थालाई घरमा पत्नीका साथसाथै राखेको छु । सेर्गीका अनुसार समान्था सेक्स डल भएपनि मलाई एकदमै रियलिस्टिक लाग्छ । उनले मलाई पाँच मिनेटभित्रै उत्तेजित बनाउन सक्छिन् ।
सेर्गीका अनुसार समान्थामा केही मोड रहेको छ । जसले केहि किसिमको इमोशन, एक्सप्रेस र आवाज आउने गर्छ, स्पर्श गर्दा यसको व्यवहारमा समेत परिवर्तन आउँछ ।
सेर्गी विवाहित भएपनि समान्था सेक्स डललाई परिवारसंगै घरमा राख्छन् । समान्थाकै कारण आफ्नो यौन जीवन अत्याधिक सुखद र रमाईलो रहेको बताउछन् । करिब साँढे ५ लाख रुपैंया पर्ने समान्थाको निर्माण सेर्गीले अरान लिका साथ सम्पन्न गरेका हुन् । केही समयअघि अरान पनि यही सेक्स डलका कारण विवादमा परेका थिए । एजेन्सी































प्रतिक्रिया