काठमाडौं,९, असोज
असोज २ गते भएको स्थानीय तह निर्वाचनको जारी मतपरिणाम अन्तिमतिर पुगेको छ । जसअनुसार अहिले सम्म १२९ तहको मतपरिणाम सार्वजनिक भएको छ। "/>

१२९ स्थानीय तहको मत परिणाम सार्वजनिक

१२९ स्थानीय तहको मत परिणाम सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,९, असोज
असोज २ गते भएको स्थानीय तह निर्वाचनको जारी मतपरिणाम अन्तिमतिर पुगेको छ । जसअनुसार अहिले सम्म १२९ तहको मतपरिणाम सार्वजनिक भएको छ। एक सय ३६ तह मध्ये अब ७ स्थानीय तहको अन्तिम मतपरिणाम आउन बाँकी छ। बाँकी तहमा मतगणना जारी छ। अहिले सम्म नेपाली कांग्रेस ३७ स्थानीय तहमा विजयी भएको छ। नेकपा एमाले १७ तहमा विजयी भएको छ। नेकपा माओवादी केन्द्र २१, संघीय समाजवादी फोरम २४, राजपा २४, लोकतान्त्रिक फोरम ३ र अन्य दल तीन तहमा विजयी भएका छन्।
अन्नपूर्णपोष्टबाट

Logo