मुस्ताङ, ७, असोज
दशैंका लागि मुस्ताङबाट कुल १९ हजार ६ सय ६८ भेडाच्याङ्ग्रा बाहिरिएको पशु सेवा कार्यालय मुस्ताङका वरिष्ठ पशु चिकित्सक शिवलाल भुसालले बताए । जसमध्ये ६० प्रतिशत भेडाच्याङ्ग्रा चीनको स्वशासित क्षेत्र तिब्बतबाट ल्याइएको हो । यसपटक ३० प्रतिशत भेडाच्याङ्ग्रा डोल्पाबाट ल्याइएको छ भने बाँकी १० प्रतिशत भेडाच्याङ्ग्रा मुस्ताङकै स्थानीय कृषकको उत्पादन रहेको छ । गतवर्ष करिब २३ हजार भेडाच्याङ्ग्रा जिल्ला बाहिरिएकामा यस वर्ष सो संख्यामा २ हजार ३ सय ३२ ले भेडाच्याङ्ग्रा कम भएको पशु सेवा कार्यालयका चिकित्सक भुसालको भनाइ छ ।
राजधानीबाट































प्रतिक्रिया