काठमाडौं, ६, असोज
महानगरीय प्रहरी कार्यालयले दसैं–तिहार लगायत चाडपर्वका समयमा लामो तथा छोटो दूरीका सवारीबाट बढी भाडा असुल्ने व्यवसायी तथा चालकलाई ठगी अभियोगमा कारबाही गर्ने भएको छ । "/>

बढी भाडा लिने सवारीलाई ठाउँको ठाउँ कारबाही गरिने

बढी भाडा लिने सवारीलाई ठाउँको ठाउँ कारबाही गरिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ६, असोज
महानगरीय प्रहरी कार्यालयले दसैं–तिहार लगायत चाडपर्वका समयमा लामो तथा छोटो दूरीका सवारीबाट बढी भाडा असुल्ने व्यवसायी तथा चालकलाई ठगी अभियोगमा कारबाही गर्ने भएको छ । महानगरीय प्रहरी प्रमुख एआईजी जयबहादुर चन्दले चाडपर्व सुरक्षा योजना सार्वजनिक गर्दै पर्व अवधिभर ठगी, लुटपाट, चोरी÷डकैती मानव तस्करी, नक्कली मुद्राको कारोबार जस्ता अपराध विरुद्ध विशेष जनशक्ति खटाइने स्पष्ट पारे । आवश्यकता अनुसार यातायात व्यवस्था ऐन र मुलुकी ऐनका प्रावधान अनुसार कसूरमा संलग्नलाई कारबाही गरिने प्रहरीले जनाएको छ ।
कारोबारबाट

Logo