वीरगन्ज , ६, असोज
वीरगन्ज महानगरपालिकाको १६ हजार ३ सय १४ मत गणना हुँदा सम्म पछिल्लो समिकरण यस्तो देखिएको छ ।
मेयर/ उपमेयर
काग्रेस : ३४१३, ४०००
राजपा : ३२०६, २८१०
फोरम: २८४४, २७७६
माके: २१२६, १४९७
एमाले :१७४७, २११६
लोकतान्त्रिक :७८८, ६३८
नयाँपत्रिकाबाट































प्रतिक्रिया