काठमाडौं , ६, असोज
असोज २ गते सम्पन्न स्थानीय तह निर्वाचनको जारी मतपरिणाम अनुसार अहिले सम्म ३४ तहको मतपरिणाम सार्वजनिक भएको छ। "/>

३४ तहको परिणाम आउँदा काँग्रेस ११ जित सहित पहिलो

३४ तहको परिणाम आउँदा काँग्रेस ११ जित सहित पहिलो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं , ६, असोज
असोज २ गते सम्पन्न स्थानीय तह निर्वाचनको जारी मतपरिणाम अनुसार अहिले सम्म ३४ तहको मतपरिणाम सार्वजनिक भएको छ। १३६ तह मध्ये एउटा तह बाहेक सबै तहमा यतिबेला मतगणना जारी छ। अहिले सम्म नेपाली कांग्रेस ११ स्थानीय तहमा विजयी भएको छ। नेकपा एमाले ५ तहमा विजयी भएको छ। नेकपा माओवादी केन्द्र ५, संघीय समाजवादी फोरम ३, लोकतान्त्रिक फोरम २, राजपा ७ र नेपाली जनता दल एक स्थानीय ठाउँमा विजयी भएका छन्।
अन्नपूर्णपोष्टबाट

Skip This
Skip This
Logo