गोरखा, ५ ,असोज
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आगामी निर्वाचनमा बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति नेपाल पार्टी सँग एकता हुनै नसक्ने बताए । "/>

नयाँशक्ति नेपाल सँग तालमेल हुनै सक्दैन : प्रचण्ड

नयाँशक्ति नेपाल सँग तालमेल हुनै सक्दैन : प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

गोरखा, ५ ,असोज
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आगामी निर्वाचनमा बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति नेपाल पार्टी सँग एकता हुनै नसक्ने बताए । उनले संघीय लोकतन्त्रवादी पार्टीहरुसँग तालमेल हुने चाहीँ बताए । कार्यकर्ता प्रशिक्षण तथा आगामी निर्वाचनको तयारीका लागि गोरखा पुगेका प्रचण्डले प्रेश सेन्टर गोरखाले गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । ‘नयाँ शक्तिले छोड्यो भने मात्र एकता हुन्छ’ उनले भने ‘प्रदेश र केन्द्रको निर्वाचनमा पनि अहिलेकै जस्तै लोकतान्त्रवादी पार्टीहरुसँग तालमेल हुन्छ । अहिलेकै अबस्थामा तालमेलको सम्भावना छैन ।
नेपाल समाचारपत्रबाट

 

Skip This
Skip This
Logo