असोज, २, काठमाडौं
निर्वाचन आयोगले मतदाता परिचयपत्र प्राप्त गर्न नसकेको अवस्थामा नागरिकता, जग्गाधनी प्रमाणपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र, २०७० को निर्वाचनमा आयोगले दिएको मतदाता परिचयपत्र वा सरकारी निकायबाट फोटो सहित जारी अन्य परिचयपत्र मार्फत पनि मतदान गर्न सकिने व्यवस्था गरेको छ । "/>

मतदाता परिचयपत्र नभए नागरिकताले पनि भोट दिन पाइने

मतदाता परिचयपत्र नभए नागरिकताले पनि भोट दिन पाइने

केन्द्रबिन्दु
0
Shares

असोज, २, काठमाडौं
निर्वाचन आयोगले मतदाता परिचयपत्र प्राप्त गर्न नसकेको अवस्थामा नागरिकता, जग्गाधनी प्रमाणपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र, २०७० को निर्वाचनमा आयोगले दिएको मतदाता परिचयपत्र वा सरकारी निकायबाट फोटो सहित जारी अन्य परिचयपत्र मार्फत पनि मतदान गर्न सकिने व्यवस्था गरेको छ । तर त्यसका लागि मतदाता नामावलीमा नाम भने हुनु पर्नेछ । आयोगले मतदाता नामावलीमा सानो गल्ती भएमा मतदाताको नागरिकताको विवरणलाई मुख्य आधार बनाएर मतदान गर्न सक्ने व्यवस्था गरेको छ ।
नयाँपत्रिकाबाट

Skip This
Skip This
Logo