२८, भदौ, काठमाडौं
स्थानिय चुनावको पहिलो चरण देखि नै आयोगको आचारसंहित उल्लंघन गर्ने कार्यले निरन्तरता पाइरहेकै बेला तेस्रो चरण सम्म पनि यो कार्य रोकिएको छैन । "/>

आचार संहिता उल्लंघनमा नेता र मन्त्रीहरु नै सक्रिय

आचार संहिता उल्लंघनमा नेता र मन्त्रीहरु नै सक्रिय

केन्द्रबिन्दु
0
Shares

२८, भदौ, काठमाडौं
स्थानिय चुनावको पहिलो चरण देखि नै आयोगको आचारसंहित उल्लंघन गर्ने कार्यले निरन्तरता पाइरहेकै बेला तेस्रो चरण सम्म पनि यो कार्य रोकिएको छैन । तेस्रो चरणको निर्वाचन नजिकिँदै गर्दा प्रमुख राजनीतिक दलका प्रमुख र राज्य सञ्चालनको महत्वपुर्ण हैसियतमा पुगेका ब्यक्ति नै निर्वाचन आचारसंहिता उल्लघन गर्ने घट्नामा संलग्न रहेको पाईएको छ । असोज २ गते २ नम्बर प्रदेशका ८ जिल्लाका १ सय ३६ स्थानीय तहमा निर्वाचन हुदैछ । प्रमुख राजनीतिक दलका नेता, मन्त्री, सांसद लगायतले आ आफ्नो राजनीतिक दलका उम्मेदवारलाई चिताउन चुनाव प्रचारप्रसारमा सहभागी हुने क्रममा निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन् । आयोगले उनीहरुलाई स्पष्टिकरण मागे पनि उल्लंघन कार्य रोकिएको छैन ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo