२८, भदौ, काठमाडौं
अर्काको एटीएमबाट रकम निकाल्ने २ विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले एटीएम ह्याकरहरूविरुद्ध गरेको अभियानका क्रममा बुल्गेरियन र टर्किस नागरिकलाई पक्राउ गरेको हो । "/>

अर्काको एटीएमबाट रकम निकाल्ने विदेशी नागरिक पक्राउ

अर्काको एटीएमबाट रकम निकाल्ने विदेशी नागरिक पक्राउ

केन्द्रबिन्दु
0
Shares

२८, भदौ, काठमाडौं
अर्काको एटीएमबाट रकम निकाल्ने २ विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले एटीएम ह्याकरहरूविरुद्ध गरेको अभियानका क्रममा बुल्गेरियन र टर्किस नागरिकलाई पक्राउ गरेको हो ।

अनधिकृत रूपमा रकम निकाल्ने गिरोह विरुद्धको कारबाहीमा हाल सम्म १५ जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ परेकाको साथबाट ८८ लाख रुपैयाँ बरामद पनि भएको छ । राहदानी नम्बर ३८४०३८०७८ का २३ वर्षीय बुल्गेरियन नागरिक र राहदानी नम्बर यू १०३२८५९१ का टर्किस नागरिक पक्राउ परेका ब्युरोले जनाएको छ । पक्राउ पर्नेमा युरोपबाट विभिन्न एटीएम कार्ड लिएर आएका टर्किस नागरिक एक्रम ओरम्यान्सी र बुल्गेरियन नागरिक मिट्को स्टोन्योनोभ मिटेभ छन् ।
राजधानीबाट

Skip This
Skip This
Logo