भदौ, २७ ,रसुवा

 

रसुवाको भोटेकोसी गाउँपालिका अध्यक्ष राजकुमार पौडेल भदौ २० मा एक्कासि विदामा बसे । "/>

१५ किलो सुन तस्करीमा गाउँपालिकाका अध्यक्ष संलग्न ?  

१५ किलो सुन तस्करीमा गाउँपालिकाका अध्यक्ष संलग्न ?  

केन्द्रबिन्दु
0
Shares

भदौ, २७ ,रसुवा

 

रसुवाको भोटेकोसी गाउँपालिका अध्यक्ष राजकुमार पौडेल भदौ २० मा एक्कासि विदामा बसे । उनी कामको सिलसिलामा बाहिर जानुपर्ने भन्दै उपाध्यक्ष दाबुटी शेर्पालाई निमित्त जिम्मेवारी दिएर सम्मर्कविहीन भए । २० दिन विदा लिएर बसेका पौडलेको मोवाईल अहिले पनि स्विच अफ छ । पौडेल विदामा बसेर सम्पर्कविहीन भएको कारण बल्ल खुल्यो प्रहरीले बरामद गरेको १५ किलो सुन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भदौ १५ मा केरुङ र तातोपानी नाकाबाट भित्रिएको २२ किलोमध्ये १५ किलो सुनसहित ७ जना पक्राउ गरेको थियो । पक्राउ परेकाहरुले सुन तस्करका नाईके पौडेल रहेको बयान दिए लगत्तै उनी विदामा बसेर सम्पर्क विहिन भए । पौडेल अहिले भारतमा रहेको ब्युरोको निष्कर्ष छ ।नागरिकबाट

Skip This
Skip This
Logo