यसकारण लामो आयु पाउँथे ऋषि–मुनी

यसकारण लामो आयु पाउँथे ऋषि–मुनी

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, २६ भदौ ।

प्राचिन ग्रन्थमा पाइएको छ कि, हाम्रा ऋषि मुनीहरु लामो समय बाँच्थे । साथै लामो समयसम्म जवान रहन्थे । यसो हुनुमा उनीहरुको खानपान पनि एक थियो । उनीहरुले गर्ने सात्विक भोजनले दीर्घजीवन दिने मात्र नभई, सधै तन्दुरुस्त राख्न मद्दत गथ्र्यो । 

– ऋषि मुनि जमीन भित्र रहने कन्दमुल सेवन गर्थे । 

जसले इनर्जी मिल्छ । तर, अधिक क्यालोरी र फ्याटबाट बचाउँछ । 

– ऋषि मुनीहरु मुला वा त्यस्तै किसिमको जरायुक्त खानेकुरा खान्थे । 

जसले शरीरमा आवश्यक न्युट्रृेशन प्राप्त हुन्छ । साथै रोगप्रतिरोधात्मक क्षमता बृद्धि हुन्छ ।

 – ऋषि मुनी ताजा फल सेवन गर्थे ।

जसले शरीरमा इनर्जी र न्युट्रिशनको साथै फाइबर पनि प्राप्त हुन्छ ।

– ऋषि मुनिको डाइटमा औषधिय खाना सामेल हुन्थ्यो ।

जस्तो कि, अमला । जसले छाला चम्किलो राख्छ, केस लामो समय कालो हुन्छ ।  

– ऋषि मुनि जंगलमा बस्थे, त्यहाँ मह उनीहरुको डाइटको अहंम हिस्सा थियो । 

जसले एन्टिवायोटिक र एन्टिब्याक्टेरियलको रुपमा शरीरमा काम गर्छ । 

– ऋषि मुनि आफ्नो आश्रममा गाई पाल्थे ।

त्यसको दुध सेवन गर्थे । दुधले शरीरको हड्डी मजबुत हुन्छ । 

– ऋषि मुनिले घिउ सेवन गर्थे । 

जसले फ्याट र इनर्जी प्राप्त हुन्छ । छालालाई चम्किलो बनाउन मद्दत गर्छ ।  

– ऋषि मुनि दहीलाई हरेक खानामा सामेल गर्थे । 

जसले पाचन प्रणालीलाई चुस्त बनाउन सहयोग गर्छ । 

– ऋषि मुनि हरियो सागसब्जी प्रयोग गर्थे । 

जसले भिटामिन्स र मिनरल्सका साथ फाइबर प्राप्त हुन्छ । 

Skip This
Skip This
Logo