काठमाडौं, भदौ, २४
नेपाली राजनिती र साहित्यका उल्लेख्य व्यक्तित्व वी पी कोइरालाको आज १०४ औं जन्म दिन हो । वि.सं १९७१ साल भदौ २४ मा उनको जन्म भएको थियो । "/>

आज वीपी कोइरालाको जन्मदिन

आज वीपी कोइरालाको जन्मदिन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, भदौ, २४
नेपाली राजनिती र साहित्यका उल्लेख्य व्यक्तित्व वी पी कोइरालाको आज १०४ औं जन्म दिन हो । वि.सं १९७१ साल भदौ २४ मा उनको जन्म भएको थियो । नेपालका जननिर्वाचित पहिलो प्रधानमन्त्री कोइराला नेपाली राजनितीमा वी पि का नामले परिचित छन् भने साहित्यमा उनी विश्वेश्वर प्रसाद कोइरालाको नामबाट चिनिन्छन् । साहित्यको कथा विधामा उनको कलम सशक्त रुपमा अघि सरेको थियो । राजनितीमा पनि उनको योगदान उदाहरणिय छ । उनका चिन्तनहरुको आडमा अहिले पनि धेरै नेताहरुले भाषण गर्ने गरेका भएपनि व्यवहारमा भने लागू गर्न सकेका छैनन् । उनको वि.सं. ०३९ साउन ६ गते निधन भएको थियो ।

Logo