काठमाडौं, २१, भदौ

चिकित्सा शिक्षा भित्रको विकृति अन्त्य र नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज नभएको भन्दै डा. गोविन्द केसि आज देखि फेरी अनशन बस्ने भएका छन् । "/>

डाक्टर गोविन्द केसिको १२ औं अनशन आजबाट

डाक्टर गोविन्द केसिको १२ औं अनशन आजबाट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २१, भदौ

चिकित्सा शिक्षा भित्रको विकृति अन्त्य र नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज नभएको भन्दै डा. गोविन्द केसि आज देखि फेरी अनशन बस्ने भएका छन् ।
यस अघि पटक पटक अनशन बस्दै आएका उनको यो १२ औं अनशन हो । उनका माग प्रति सरकार सम्वेदनशील नभएकोले केसि फेरी अनशन बस्न लागेका केसीका वार्ता टोली सदस्य डा. अभिषेक सिंहले जानकारी दिए । केसी यस अघि विभिन्न चरणमा गरी ११ औं पटक अनशन बसिसकेका छन् । पछिल्लो पटक २४ दिन पछि अनशन तोडेका उनले भदौ २१ गते सम्मको अल्टिमेटम दिएका थिए ।

Logo