२० भदौ , लमजुङ
मस्र्याङ्दी गाउँपालिका–३ अर्खलेबेसीमा पहिरो खस्दा बेसीसहर–चामे सडकखण्ड अवरुद्ध भएको छ । "/>

बेसीसहर–चामे सडक पनि अवरुद्ध,

बेसीसहर–चामे सडक पनि अवरुद्ध,

केन्द्रबिन्दु
0
Shares

२० भदौ , लमजुङ
मस्र्याङ्दी गाउँपालिका–३ अर्खलेबेसीमा पहिरो खस्दा बेसीसहर–चामे सडकखण्ड अवरुद्ध भएको छ ।  सडक अवरुद्ध भएपछि हिमाली जिल्ला मनाङ जाने सडक सवारीसाधन आइतबार बिहानदेखि बीच बाटोमा अलपत्र परेका छन् ।

मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङका अनुसार ठूलो चट्टान खसेकाले सडक खुलाउन समस्या भएको छ । उनका अनुसार ४० मिटर लम्बाइ भएको चट्टान सडकमा खसेको छ । सडक अवरुद्ध भएसँगै लमजुङको रामबजार, स्याँगे हुँदै मनाङ जाने सवारीसाधन अवरुद्ध भएको खुदी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक नवराज भट्टराईले बताए ।
नयाँपत्रिकाबाट

Skip This
Skip This
Logo