दार्चुला, १८ भदौ
राष्ट्रिय गौरवको चमेलिया जलविद्युत् आयोजनामा झण्डै एक दशकपछि आइतबार विद्युत् उत्पादन परीक्षण हुँदैछ । "/>

चमेलियाबाट विद्युत उत्पादन शुरु

चमेलियाबाट विद्युत उत्पादन शुरु

केन्द्रबिन्दु
0
Shares

दार्चुला, १८ भदौ
राष्ट्रिय गौरवको चमेलिया जलविद्युत् आयोजनामा झण्डै एक दशकपछि आइतबार विद्युत् उत्पादन परीक्षण हुँदैछ । सन् २००७ बाट निर्माण सुरु गरिएको आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सन् २०११ मा सम्पन्न गर्ने भनिएको शैल्यशिखर नगरपालिका १ शिखर बलाँचमा निर्माणाधीन ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाको काम झण्डै ११ वर्षपछि पूरा हुने भएको हो । आयोजना प्रमुख अजयकुमार दाहालले ९९.१९ प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिए । आइतबार बलाँच–अत्तरिया १ सय ३१ केभी प्रसारणलाइन र सबस्टेसनको परीक्षण गरिने भएको छ ।

कारोबारबाट

Logo