भाद्र १८,काठमाडौं
दशैंको माग धान्नका लागि ल्याइएका सामान दशैं सम्म पनि नेपाल नआउने देखिएको छ । नेपाल र चीनबीचको केरुङ भन्सारमै ती सामानहरु रोकिएका छन् । भन्सार पास नहुँदा केरुङ नाकामा सामान बोकेर आएका कन्टेनर दुई महिनादेखि अलपत्र परेका हुन् । दशैंका लागि ल्याइएका सामान दशैं नजिकिँदा समेत नछुट्दा व्यवसायी मारमा परेका छन् । सामान बोकेर आएका १५ सय वटा कन्टेनर सामान रोकिएको व्यवसायीले जानकारी दिएका छन् । १० अर्ब रुपैयाँभन्दा बढीको सामान नाकामै रोकिएको बताइएको छ ।
कारोबारबाट





























प्रतिक्रिया